नियम ४४
हुलाक आदेशको मुल्य
बैङ्कद्वारा भुक्तानी पाउनको निमित्त हुलाक आदेशलाई क्रस गरिएको हुनु पर्छ । त्यसको भुक्तानी हुलाकबाट लिन चाहेमा क्रसलाई काटी कृपया नगद भुक्तानी दिनुहोस् भन्ने शब्द हुलाक आदेशको अगाडि लेखेर आफ्नो सही गर्नु पर्छ ।